Monday, February 05, 2007

उफ

चोटहरुको ओईरो लागेको छ
पिंडाहरुको धुईरो लागेको छ
भूल्न खोज्छु म ब्यथाहरुलाई
झनझन घाउ गहिरो लागेको छ ।
-nilima