Wow, दिदी यहाँ त कविताको भन्डार नै रहेछ नि हा हा कति मिठो मिठो कवितहरु रैछ। ल ल मज्जाले लेखनुस् पढने त हामी छदै छम नि। धन्यवाद मिठो कवितको लागी हजुर लाई।।
खै! कहाँ बाट सुरु गरुं ?
लेख्नु त मैले धेरै पहिले देखि नै लेख्ने गर्थे , मेरा सबै लेखहरु लेख्दै गए मेटिदै गए । कुन कहाँ पुगे थाहा नै भएन । तर आज किन किन मेरो लेखहरुलाई सम्हालेर राख्नु मन लाग्यो । थाहा छैन आउने दिनहरुमा मेरो कलमहरुले बिश्राम लिने हो कि! जहाँ सम्म समयले साथ दिनेछ म लेखिरहनेछु ...!!!
Mastee DD,
ReplyDeleteWow, दिदी यहाँ त कविताको भन्डार नै रहेछ नि हा हा कति मिठो मिठो कवितहरु रैछ। ल ल मज्जाले लेखनुस् पढने त हामी छदै छम नि। धन्यवाद मिठो कवितको लागी हजुर लाई।।
दोर्जे