Monday, December 25, 2006

मुक्तक

हासेर बाँच्नु पर्छ यहाँ
हासो त ईश्वरको बरदान हो
हासेर बाँच्न सक्नु भनेको
जिएको छ भन्ने प्रमाण हो ।
-निलीमा ।

No comments:

Post a Comment