रक्सीमा साटिएका दीलहरु भत्तीमा बेचिएका मनहरु हो यस्तै हुन्छ भौतारिरह्न्छ सधै सधै। मात्र, पिउनको लागि बहाना चाहिन्छ जिउनको लागि गहना चाहिन्छ जसको आभाष प्यालामा हुन्छ। -nilima.
खै! कहाँ बाट सुरु गरुं ?
लेख्नु त मैले धेरै पहिले देखि नै लेख्ने गर्थे , मेरा सबै लेखहरु लेख्दै गए मेटिदै गए । कुन कहाँ पुगे थाहा नै भएन । तर आज किन किन मेरो लेखहरुलाई सम्हालेर राख्नु मन लाग्यो । थाहा छैन आउने दिनहरुमा मेरो कलमहरुले बिश्राम लिने हो कि! जहाँ सम्म समयले साथ दिनेछ म लेखिरहनेछु ...!!!
No comments:
Post a Comment