अस्ताई सकेको घाम जस्तो रहेछ
बादलको माझमा झुल्केको जिन्दगी
सितको थोपा झैं टल्पलाई रहेछ
कमजोर पात माथि अल्झेको जिन्दगी
जिउँदो लाश सरि छट्पटाई रहेछ
मसानमा जलिरहेको यो निराश जिन्दगी
देखि रहेछु तर म बुझ्नै सक्दिन
खोइ! के हो के हो के हो यो जिन्दगी???
-निलीमा।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment