Saturday, December 23, 2006

उ अनि म ।

भोको पेट
पाटीको बास
एउटा भिखारी

फरक के छ
उ अनि म मा?

जिर्ण रूप
पिडामा कोरिएको
एउटा चित्र

मुस्कान कहाँ छ
ति ओंठ हरुमा?

कठैबरा!
न लेखिएको
त्यो अधूरो कथा

अन्त्य कहाँ छ
उसको अनि मेरो?
-निलीमा ।

No comments:

Post a Comment